केटिएम हस्पिटालिटीले आइपिओ ल्याउने

सभाले अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रूपैयाँ कायम गर्दै कुल चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि आइपिओमार्फत निष्कासन गर्ने निर्णय गरेको छ।