त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स

२९ पुस, काठमाडौं । त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स लेखिएको बस भेटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा गाडीको पाटपुर्जा भेटिएको थियो । पाटपुर्जा भेटिएपछि खोजीकार्यको लागि …