एमाले मतगणना अपडेट : मेसिनबाट चिप्स निकालिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा सुनाउने

२३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सम्पन्न भएको हो । मतदानका क्रममा ३६ …