निर्वाचन हुँदैन भनेर भ्रम फैलाउनु न्यायोचित छैन– गृहमन्त्री अर्याल

वार्ता र संवादका लागि सरकार खुला रहेको भन्दै उनले फरार कैदीबन्दीमध्ये ७० प्रतिशत फिर्ता आइसकेको र बाँकी पनि आउने क्रममा रहेको जानकारी दिए।