बैंकिङ कसुर मुद्दामा फरार मनोहरलाल पक्राउ

काठमाडौँ। प्रहरीले बैंकिङ कसुर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एकजना फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ११‚ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनले भने‚ “जिल्ला अदालत काठमाडौँको २३ असार २०८१ […]