बेलायत पठाउने भन्दै लाखौँ ठग्ने तामाङ पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका १ घर भई हाल काठमाडौँ महानगरपालिका १६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनले भने‚ “तामाङले बेलायत […]