मिटरब्याज समस्या सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

मिटरब्याज समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

काठमाडौँ- सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई समाधानका लागि आवश्यक कानुन निर्माण गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानुन निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । म...