मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल

मुगु- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ । पसलमा हरेक दिनजसाे भिड लाग्ने गरेको छ । कम्पनीले शनिवारदेखि  गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । तुलनात्मक रूपमा चामल सस्तो पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् […]

सम्बन्धित सामग्री

मिथिलामा छठको ‘सनेस’ (कोसेली) को चटारो

छठपर्व सकिएसँगै मिथिलाका गृहिणीलाई ‘सनेस’ (कोसेली) को चटारो छ । ‘सनेस’ छोरी, दिदीबहिनी, इष्टमित्र र नजिकका आफन्तलाई पठाउने परम्पराले अहिले मैथिल गृहिणीलाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धितकहाँ पठाउने चटारो परेको हो । दसैँ, तिहार पर्व सकिएलगत्तै छठका तयारीमा लाग्दा गृहस्थ जीवनका काम असरल्ल परेकै बीच अहिले ‘सनेस’ भ्याउनुपरेको मैथिल गृहिणी बताउँछन् । “धान थन्क्याइसकिएको …