स्प्राइटको प्रोमोसनल अभियानमा विभिन्न उपहार

कोकाकोला कम्पनीको उत्पादन लेमन–लाइम पेय पदार्थ स्प्राइटले विभिन्न उपहारका साथ प्रवर्द्धनात्मक कार्यक्रम ल्याएको छ । कम्पनीले ‘स्क्रिन टाइम प्रमोसनल अभियान’ नाममा प्रवर्द्धनात्मक कार्यक्रम ल्याएको हो ।  अभियानको मुख्य नारा ‘चिलिङको स्टार्ट, मोबाइल र...