सुर्खेत । एमाले विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मा खुल्न थालेका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्ने समय दिएको छ । दल रोज्ने समय दुई दिन बाँकी रहँदा कर्णालीका १० जिल्लामध्ये दैलेख, जुम्ला, सल्यानका स्थानीय तहका जनप्रतिनिधिले धमाधम दल रोज्न थालेका हुन् । दैलेखका २७, सल्यानका […]
The post कर्णाली प्रदेशमा एकिकृत समाजवादीकाे पल्ला भारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.