महालेखाले भन्यो : आधा काम हुनासाथ धरहराको उद्घाटन गरियो

७ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आधा काम पूरा नहुदै धरहराको उद्घाटन भएको भन्दै समयमा काम सकिनेमा आशंका गरेको छ । गत शुक्रवार सार्वजनिक भएको प्रतिवेदनमा धरहराको आधा पनि काम नभएको उल्लेख छ । ‘काम सम्पन्न हुनुपर्ने २४ मध्ये २१ महिनामा ५५ प्रतिशत खर्च भयो’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण भएको कामको भौतिक प्रगति ४५ […]

सम्बन्धित सामग्री

धरहरामा सकिएको छैन अझै यी काम, मंसिरसम्म सक्ने लक्ष्य

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुन्धारामा धरहराको उद्घाटन गरे । तर धरहरा पूर्णरुपमा निर्माण भइसकेको भने छैन । धरहरा चढ्न मिल्ने अवस्था रहेपनि धरहरा भित्र तथा बाहिर अझै निकै काम बाँकी छ । ६ वर्षअघि भूकम्प गएको बैशाख १२ गतेको अघिल्लो दिन पारेर हतार हतार उद्घाटन गरिएपनि धरहराको फेदको आधा भागमै अझै सिडी निर्माण गर्नै बाँकी रहेको छ । उद्घाटनका लागि भनेर मात्रै आधा भागको सिडि बनाएर त्यसमा सेतो रंग लगाइएको थियो । उद्घाटनका बेला निर्माण बाँकी रहेको आधा भागमा सेतो कपडा लगाएर छ