जबज सिद्धान्त पुष्टि भइसक्यो, समाजवादका लागि पनि सान्दर्भिक : बादल

एमाले स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनताको बहुदलीय जनवाद नेपाली जनवादी क्रान्ति सफल बनाउने पथप्रदर्शक बनेर सिद्धान्तकै रूपमा पुष्टि भइसकेकाले अब पनि पार्टी त्यही बाटोबाट अगाडि बढ्ने...

सम्बन्धित सामग्री

बादलको जबज व्याख्याः ‘क्रान्तिपछि त्यसलाई पथ प्रदर्शन गर्ने सही विचार नै यही हो’

नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।  एमालेको पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले भने, ‘जबज जनवादी र समाजवादमा संक्रमण गर्ने कार्यक्रम थियो । यो अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’ विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको बारेमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै थापाले जबज जनवादी क्रान्तिलाई पथप्रदर्शन गर्ने विचार श्रृङ्ख...