विराटनगरको पञ्चवर्षीय योजनाबारे छलफल

विराटनगर महानगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल भएको छ।