घरजग्गा कारोबारमा अर्थमन्त्री कठोर

अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारीलाई सट्टेबाजको संज्ञा दिएका छन् । उनले घरजग्गामा सट्टेबाजी सरकारलाई सह्य नहुने चेतावनी पनि दिए ।