जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण समेत सदस्यबाट हटाएको भन्दै त्यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।अध्यक्ष यादवले आज निर्वाचन आयोग गएर पत्र दर्ता गराएका हुन् । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ १७ गते सम्पन्न भएको र सो बैठकले पार्टी अनुशासन सम्बन्धी कारवाही बारे निर्