स्मार्ट सिटीको सूचीबाट हट्यो भरतपुर महानगर

स्मार्ट सिटीको प्राथमिकतामा भरतपुर महानगरलाई नपारेपछि सरकारको आलोचना सुरु भएको छ । ०७४÷७५ मा भरतपुर महानगरसहित देशका १० सहरलाई स्मार्ट सिटी बनाउने घोषणा सरकारले गरेको थियो । त्यसको अघिल्लो वर्ष ३ सहर स्मार्ट सिटीको लाइनमै थिए । अचानक चितवनको भरतपुर, सिराहाको मिर्चैया, कैलालीको टिकापुर, बाराको निजगढ र गोरखाको पालुङटारलाई पाखा लगाउँदै ४ वटा नयाँ थप […]