जाडो बढेपछि नेपालगन्जका चोकचोकमा आगो ताप्ने व्यवस्था

२० पुस, नेपालगन्ज । बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएपछि नेपालगन्ज लगायत पश्चिम तराइको जनजीवन कष्ठकर बन्दै गएको छ । अत्याधिक चिसोको कारण नागरिक घरबाहिर निस्कनलाई समेत असहज भएको छ । विद्यालय तथा कलेजहरुमा जाडोको बिदा घोषणा गरिएको छ । गत आइतबारबाट नेपालगन्जमा घाम नलागेपछि शीतलहर र चिसोको कारण जनजीवन कष्टकर बन्दै आएको …

सम्बन्धित सामग्री

अमरगढीमा अत्यधिक जाडो‚ चोक-चोक आगो ताप्दै (फोटो फिचर)

डडेल्धुरा : अत्याधिक चिसो बढेपछि डडेल्धुरा सदरमुकाममा प्रहरीले विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको छ। भारी हिमपातपछिको लगातार भइरहेको वर्षाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि बुधबार बिहान प्रहरीले आगो ताप्ने व्यवस्था गरेको हो। विपद् व्यवस्थापन समितिको पहलमा आगो ताप्ने व्यवस्था गरिएको प्रमुख...