पोखरा । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यालय र क्याम्पस प्रशासनमा तालाबन्दी भएको छ । क्याम्पसको निर्वाचन समितिले स्ववियु निर्वाचनको मिति संशोधन गरी प्रकाशन गरेको भोलीपल्टै ४ विद्यार्थी संगठनले क्याम्पस प्रशासन र स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियू कास्की, अखिल (क्रान्तिकारी) बिप्लब, अखिल (क्रान्तिकारी) संयुक्त र अखिल (छैठौं) ले […]