पेरिस ओलम्पिक : सन्तोषीले निकालिन् २ घन्टा ५५ मिनेटको टाइमिङ

नेपाली धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको महिला म्याराथन दूरी पार गरेकी छन् ।