जनकपुरधाम । भोजमा समुदाय अनुसारको मेस चलाएर जातीय छुवाछुत गरेका सिरहा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई निलम्बन गरी कानूनी कारबाही गर्न दलित संघ-संस्थाहरूले माग गरेका छन् । समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश समिति, नेपाल दलित मुक्ति मोर्चा, संयुक्त दलित संघर्ष समिति, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल राष्ट्रिय मुसहर संघ लगायतका संघ संस्था जिल्ला प्रशासन […]