गठबन्धनको उलामालामा नलाग्न कामु प्रधानन्यायाधीशलाई ओलीको सुझाव, प्रचण्डसँगको भेटबारे प्रश्न (भिडिओ)

संवैधानिक परिषदका सदस्यसमेत रहेका प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीशको भूमिकामाथि आशंका जनाएका छन् ।