नेपालमा पनि देखियो कोरोनाको नयाँ प्रजाति

नेपालमा पनि ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको प्रयोगशाला प्रमुख डा....