डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा युवकको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अजयमेरु गाउँपालिका–१ का २० वर्षीय सुरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।सोमबार साँझ अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित अस्पताल रोडमा सुपप ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा  पार्की गम्भीर घाइते भएका थिए। पार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।ट्रयाक्टर चालक अमरगढी-५ कै ३०वर्षीय महेश ताम्राक

सम्बन्धित सामग्री

सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा युवकको मृत्यु

मृत्यु हुनेमा सर्लाहीकै चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका ३२ वर्षीय रबिन्द्र साह सोनार रहेका छन्। ट्रयाक्टर पल्टिँदा सोनार त्यसैमा च्याएको र घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।...

महोत्तरीमा ट्रयाक्टर दुर्घटना, एक युवकको मृत्यु

महोत्तरीको लोहारपट्टी नगरपालिका–४स्थित सडकमा आज साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।सात जना रहेको सो ट्रयाक्टर तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । साथै दुर

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

मोरङ  : विराटनगर महानगरपालिका-१४ मा ट्रयाक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।आइतबार बिहान साढे ८ बजे को २ त २७३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक २५ वर्षीय कामेश्वर कामतको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा कामतलाई किचेको हो। उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा एकको मृत्यु

नारयणपुर । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको