राहुल गान्धीकाे सांसद पद खाेसिएकाे मुद्दामा आज फैसला सुनाइँदै

गुजरात। मोदी उपनाम मुद्दामा राहुल गान्धीको दुई वर्षको जेल सजाय यथावत रहने वा राहत पाउने भन्ने निर्णय आज शुक्रबार हुँदैछ । गुजरात उच्च अदालतले आज बिहान ११ बजे फैसला सुनाउन लागेकाे छ। गत २३ मार्च २०२३ मा सूरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो । तर, यो फैसलाको २७ मिनेटपछि उनले जमानत पाएका ...