काठमाडौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो दल आगामी चार महिनामा मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् । निर्वाचन आयोगमा दलको सनाखतबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा चौधरीले कम्युनिस्ट शक्तिहरुबिच एकता भएर ठूलो दल बन्ने दाबी गरे । ‘चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछ । यहीँ पार्टीको वरिपरी मुलुकको […]
The post चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.