२१ वैशाख, काठमाडौं । रास्वपा सांसद मनिष खनालले प्रतिनिधि सभाको बैठक जस्तै विषयगत समितिका बैठकहरू पनि आम नागरिकले प्रत्यक्ष हेर्न मिल्ने गरी ‘लाइभ’ प्रशारण गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
कानुन, न्याय तथा मानव अधिकार …
२१ वैशाख, काठमाडौं । आतिथ्य सत्कार कम्पनी मिथिला हस्पिटालिटीले बृहत लगानी सहित जनकपुरमा पाँचतारे होटल खोल्ने भएको छ ।
चितवनमा रोयल ट्युलिप रिसोर्ट सञ्चालनमा ल्याएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर साहले जनकपुरमा लगानी विस्तार गरी …
रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल निर्माण गरिएको छ । गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाखु खोला र पङ्गु र पाहा खोलामा पक्की पुल निर्माण गरिएका हुन् । पुल निर्माणपछि गाउँपालिकाका सबै वडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङ्बो घलेले जानकारी दिए। चारवटा पुल […]