बिहीबारदेखि बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं : आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिरोको जोखिम बढ्ने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले  बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार ...

सम्बन्धित सामग्री

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।