नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले 'बजेट फ्रिज गरेको सुन्नु नपरोस्' भनी कर्मचारीहरूलाई निर्देशन दिएकी छन् । शुक्रबार पदभार ग्रहणपछि मन्त्री झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्नुपर्ने भन्दै बजेट फिर्ता पठाउने अवस्था नआओस् भनेकी हुन् ।