भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्छुः चन्द्र भण्डारी

काठमाडौँ – कांग्रेस सांंसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताएका छन्। संघीय संसद् भवन परिसरमा बिहीवार शपथग्रहणपश्चात् सञ्चारकर्मीसँग सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसद्मा भूमिका खेल्ने बताए। उनले नेपाली युवा विदेशी मुलुकमा जानुपर्ने बाध्यता अन्त्य गर्न आवश्यक रहेको बताए। सांंसद भण्डारीले विदेशमा […]

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्छु : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको छ । बिहीबार संघीय संसद भवन परिसरमा शपथग्रहण पछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको हो । उहाँले नेपाली युवाहरु विदेशी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य गर्न […]