बागलुङका बाढीपीडितलाई दसैँ न तिहार

ढोरपाटन, १४ असोज । दसैँ सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् । सहरदेखि गाउँसम्म दसैँको रौनिक निकै बढेको छ । बागलुङको ढोरपाटनका बाढीपीडितलाई भने दसैँको रौनकले कत्ति पनि छुन सकेको छैन । उनीहरुलाई आफन्त गुमाएको पीडा र घर बनाउँदाको ऋणले सताइरहेको छ । विसं २०७७ भदौ १७ गते राति […]

सम्बन्धित सामग्री

बागलुङका बाढीपीडितलाई दसैँ न तिहार

ढोरपाटन । दसैँ सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् । सहरदेखि गाउँसम्म दसैँको रौनिक निकै बढेको छ । बागलुङको ढोरपाटनका बाढीपीडितलाई भने दसैँको रौनकले कत्ति पनि छुन सकेको छैन । उनीहरुलाई आफन्त गुमाएको पीडा र घर बनाउँदाको ऋणले सताइरहेको छ । विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा आएको भीषण बाढीले सयौँलाई घरबारविहीन बनाएको थियो भने कैयनलाई आफन्तविहीन बनाएको थियो ।