जनसवाल दैनिकका सम्पादक बगाले सम्मानित

काठमाडौं, ३० फागुन । जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी बगाले सम्मानित भएका छन्। बगाललेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानमा स्थापना कालदेखि योगदान गरेको भन्दै सम्मानित गरिएको हो। उनलाई एनआरएनए युएई र नेपाल एसोसियसनबीच एकतासहित आयोजना भएको संयुक्त वार्षिक भेलामा बगाले सम्मानित गरेको हो। उनलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली दूतावास युएईका कार्यवाहक राजदूत विशाल भट्टराई, […]