एलन मस्कको इन्टरनेट नचलाउन भारत सरकारले जनतालाई गर्‍यो अपिल, यस्तो छ कारण

स्पेक्सएक्सका मालिक एलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्नेको तयारी गरिरहेको छ । यसका लागि सब्सक्रिप्शन प्रक्रिया शुरू भइसकेको छ ।  तर मस्कको यस योजनामा भारत सरकारले भने अंगिकार गरेको छ ।  भारत सरकारले मस्कको स्टारलिंक इन्टरनेट सर्भिससँग दूर रहन समेत जनतालाई अपिल गरेको छ ।  भारत सरकारले एलन मस्कले स्टारलिंक कम्पनीले भारतमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनका लागि लाइसेन्स नै नलिएको बताएको छ । त्यसकारण भारत सरकारले जनतालाई सो इन्टरनेटको सब्सक्रिप्शन खरिद नगर्न अपिल गरेको छ ।