कोभिडपछि लयमा फर्कँदै खेलकुद

नेपाली फुटबलको महत्वाकांक्षी प्रतियोगिता लिग फुटबलले अहिले काठमाडौँका फुटबल पारखीलाई दशरथ रंगशालातर्फ तानेको अवस्था छ । प्यारापिटमा आफूलाई मन परेको टिमको खेल हेर्दै हुटिङ गर्नेको जमात पनि दिन प्रतिदिन बढेको छ ।

सम्बन्धित सामग्री

पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण

खोटाङ – पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरेको छ । प्रतिष्ठानले कोभिड-१९ को महामारीले बन्द भएका विद्यालय सञ्चालनमा आएसँगै कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य सामग्री र बालबालिकालाई विद्यालय जान प्रेरित गर्न खेलकुद सामग्री वितरण अभियान सुरु गरेको हो । प्रतिष्ठानको पहल […]

कोभिडका कारण खेलकुद संरचना प्रयोगविहीन, व्यवस्थित रहेको राखेपको दावी

खेलकुद विभाग प्रमुख थापाले हरेक वर्ष सरकारले देशका विभिन्न ठाउँमा रंगशाला निमार्णका लागि बजेट विनियोजन गरे पनि खण्ड खण्डमा आउने बजेटले समयमा सम्पन्न हुन ढिलाइ भएको बताए ।

खेलकुद महासंघको पहलमा कोरोना विरुद्धको खोप

नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको  खोप लगाइएको छ । आइतबार नो कोभिड, नो भिड अभियानअन्तर्गत महासंघको पहलमा २ सय जनालाई खोप प्रदान गरिएको नेकोसका महासचिव मेघराज पौडेलले बताए । खोप लगाउनेमा अधिकांश खेलाडी थिए । नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले बताए । त्रिप

खेलकुद महासंघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल खेलकुद महासंघले 'कोभिड नो भिड' भन्ने नाराका साथ अघि सारेको कोरोना महामारी रोकथामको अभियानलाई जारी राखेको छ ।...

खेलकुद पत्रकार मञ्चलाई खेलकुद महासंघको स्वास्थ सामाग्री सहयोग

काठमाडौं। नेपाल खेलकुद महासंघले आज नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा एक कार्यक्रमबीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। महासंघले 'कोभिड-नो भिड' अभियानअन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभसलगायतका सामाग्री हस्तान्तरण गरेको हो।

लोकतान्त्रिक खेलकुद बागमतीको ‘फाइट अगेन्स्ट कोभिड अभियान’

काठमाडौं: नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले कोभिड १९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाइट अगेन्स्ट कोभड १९ अभियान सुरु गरेको छ। कोभिडले महामारी खेल क्षेत्रका कयौं ब्यक्तित्वहरुलाई गुमाइ सकेको र कतिपय यसको संक्रमणमा परि रहेकोले यसमा सहयोग गर्ने निर्णय सहित अभियान संचालन…

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र प्नि कोभिड रोकथाम अभियानमा अगाडि बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडि बढाएको छ । सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरुको टोलीले ईटहरीस्थ...

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ ।सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरूको टो

कोरोनाले थलिएको नेपाली खेलकुद चलायमान बन्दै

१ माघ, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै ठप्प बनेको नेपाली खेलकुद क्षेत्र विस्तारै चल्मलाउन थालेको छ । फुटबलदेखि क्रिकेट प्रतियोगिता र अन्य खेलकुद गतिविधिहरू सुचारु हुन थालेका छन् । अहिले राष्ट्रिय फुटबल टिमले एन्फा कम्प्लेक्समा विश्वकप छनोटका लागि प्रशिक्षण गरिरहेको छ । यस्तै राष्ट्रिय क्रिकेट टिमका खेलाडी फिटनेसमा काम गरिरहेका छन् […]