काठमाडौं, २६ मंसिर । महालक्ष्मी विकास बैंक र लाइफ केयर हेल्थ सेन्टरबीच सहकार्य हुने भएको छ । दुई कम्पनीबिच सहकार्य हुने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, […]