जसो चोलेन्द्रशमशेर, उसै सरकार

महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेको र महाअभियोग लगाउन सिफारिससमेत भइसकेको अवस्थामा अदालत फर्किन खोज्ने चोलेन्द्रशमशेर जबरा र उनलाई रोक्ने नाममा निवासमा सुरक्षा निगरानी बढाउने सरकार दुवैको कदम गलत भएको न्याय क्षेत्रका जानकारहरु बताउँछन् ।