काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले) की नेतृ एवं प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले दुर्गा प्रसाईँलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकार्षण गराएकी छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईँजस्ता तत्वहरुले जात, जातिको नाममा वा अन्य अराजक गतिविधि गरी व्यवस्थानै कमजोर पार्ने काम गरिरहेको बताएकी हुन् । प्रसाईँजस्ता अराजक भीडले प्रमुख […]