नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ । घटनामा हुँदा कम्तीमा ५ जना घाइते भएका छन्। गम्भीर घाइते भएका शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन् । पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।मतगणना स्थलमा शेरबहादुर देउवा पक्षधर कार्यकर्ताले रामचन्द्र पौडेल पक्षधरमाथि आक्रमण गरेका आरोप लगाएका छन् । घाइते अन्यको भिम अस्पत