पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध, सडकमै रोकिए सवारी साधन

पाल्पा । पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, तल्लो र माथिल्लो सिद्धबाबाको बीचमा ढुंगासहितको ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सम्बन्धित सामग्री

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको स्याङ्जा र पाल्पामा पर्ने सडक खण्डमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईका अनुसार सो राजमार्गको पाल्पा खण्डमा मात्र ५ ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएपछि पोखरा र बुटवलतर्फ जाने अत्यावश्यक सवारी साधन रोकिएका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित कुभिण्डेमा पहिरो खसेर राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ । सड्क डिभिजन कार्यालय र सम्बन्ध