काठमाडौँ- अमेरिकाले चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने तयारी थालेको छ । अमेरिकाको बाइडेन प्रशासनले चुरोट र अन्य तयारी सुर्तीजन्य पदार्थमा अधिकतम निकोटिनको मात्राको व्यवस्था गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसका लागि सरकारले उत्पादकहरूसँग छलफल गरिरहेको अमेरिकी प्रशासन ह्वाइट हाउसको बजेट कार्यालयले जनाएको छ । यो नियम अर्को वर्षबाट […]