भारत र बंगलादेशले १३ सय २० मेगावाट मैत्री विधुत परियोजनाको काम द्रुत गतिमा संचालन गर्न र यस वर्ष को दिसेम्बर महिना सम्ममा पहिलो इकाइ संचालनमा ल्याउन सहमति जनाएका छन्। मंगलबार भारत र बंगलादेशका ऊर्जा सचिव को बैठकमा आयोजनाको प्रगति बारे समीक्षा गरिएको थियो। बंगलादेशका ऊर्जा सचिवले समयमै आयोजना सम्पन्न गर्न आवश्यक सहयोगको आश्वासन दिएका छन्। […]