पल साहविरुद्ध प्रहरीमा उजुरी, कुटपिट गरेको आरोप

विराटनगर । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका […]

सम्बन्धित सामग्री

दुर्गेशविरुद्ध उजुरी दिएका ‘ह्यान्सी ब्रो’ ले उल्टै माफी मागे, प्रहरीमा मिलापत्र

काठमाडौं । गायक दुर्गेश थापाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेका ह्यान्सी ब्रो उर्फ रिदम क्षेत्रीले आरोप फिर्ता लिएका छन् । उनले दुर्गेशसँग माफीसमेत मागे । टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा आफूमाथि कुटपिट भएको भन्दै रिदमले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । त्यसमा उनले दुर्गेशसहित तीन जनालाई विपक्षी बनाएका थिए । […]

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं। गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई  कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्। थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन्। क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको आरोप लगाएका छन्। डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजु्री आएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए। […]

हस्पिटलका सञ्चालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

विराटनगर । विराटनगरको सञ्जीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.ली.का सञ्चालक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको औरावनी घर भई विराटनगरमा बस्दै आएका ३३ वर्षीय दिवाकर यादव रहेका छन् । उनलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । २७ वर्षीय नर्सलाई गत भदौ २१ गते दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको यादवलाई आरोप लागेको छ । ती युवतीले यादवविरुद्ध जबरजस्ती करणी गरेको भन्दै सोही समयमा मोरङ प्रहरीमा उजुरी गरेकी थिइन् ।  निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले जानकारी दिए...

नगरप्रमुख र उपप्रमुख गुमाएपछि एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट

चितवन, जेठ ८। राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ।राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको आरोप लगाउँदै पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएको हो। पार्टी बैठकमा एमाले उमेदवारहरुको पराजयको कारणबारे समीक्षा भइरहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै सिंहले शनिबार […]

भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या

काठमाण्डाै - भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ । प्रयागराजको मोहनजङ्ग गोवरी गाउँमा हिजो एकै परिवारका चार जनाको बन्चरो प्रहार गरी हत्या भएको बीबीसीले जनाएको छ । परिवारको हत्या अघि बालिकामाथि सामूहिक बलात्कार पनि भएको आफन्तजनले आरोप लगाएका छन् । उनीहरुले बालिकामाथि बलात्कार पछि परिवारका चार जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । जग्गाको विषयमा गाउँकै केही व्यक्तिसँग विवाद हुँदा त्यतिबेला पनि दलित परिवारमाथि कुटपिट भएको थियो । कुटपिट र ज्यान मार्ने धम्कीको विषयमा पहिले...

भोजपुरी फिल्म उद्योगकी महङ्गी अभिनेत्री अक्षराका विवादित क्षण

भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री अक्षरा सिंह बिग बोस ओटीटीमा प्रतिष्पर्धीको रुपमा रहेकी छन् । अक्षरा भोजपुरी फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । तर, उनी विवादमा भने सधैं आइरहन्छिन् । उनी बिग बोसमा आएपछि धेरैले खुशी पनि व्यक्त गरेका थिए ।अक्षराको फिल्म उद्योगका कलाकारसँग मात्रै होइन विभिन्न सन्दर्भमा विवादमा घेरिएकी थिइन् । उनको रितेश पांडेसँग विवाद भइसकेको छ । अक्षराले गायक पांडेविरुद्ध प्रहरीमा उजुरी समेत दर्ता गराएकी  थिइन् । अक्षराले रितेशले उनीमाथि कुटपिट गरेको आरोप लगाएकी थिइ

धरान आईपुगेका पल शाहविरुद्ध प्रहरीमा उजुरी, कुटपिट गरेको आरोप

इटहरी/ नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहा र रकुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उ जु री दिएका हुन् । प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको... The post धरान आईपुगेका पल शाहविरुद्ध प्रहरीमा उजुरी, कुटपिट गरेको आरोप appeared first on Purbeli News.

अभिनेत्री सुष्मा कार्कीमाथि दरबारमार्गमा हातपात, प्रहरीमा उजुरी

काठमाडौँं । अभिनेत्री सुष्मा कार्कीले सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी गर्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लगाउँदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।सुष्माले...

सांसद अभिषेकविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद अभिषेक प्रताप साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। सांसद अभिषेकले आफूमाथि निर्घात कुटपिट गरेको भोजपुरी कलाकार श्यामकुमार मिश्राले आरोप लगाउँदै उनका आफन्तले उजुरी दर्ता ...