राष्ट्रिय राजमार्ग छेउका पेट्रोल पम्पमा नयाँ मापदण्ड लागू हुँदै

काठमाडौं, फागुन १९ । राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ । सरकारले सो मापदण्ड लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अधिकार दिएको छ । उक्त मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ […]