‘राप्रपाले नसघाए खड्ग ओलीले चुनाव जित्दैनन्’

पाठकवृन्द ! तपाईंँलाई आज हामी यस्ता एकजना स्थानीय झापाली राजनीतिज्ञसँग साक्षात्कार गराउँदैछौँ, जसका हातमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव जिताउने–हराउने चाबी छ । यिनै व्यक्तिको सहयोगमा ०७४ को चुनाव ओलीले  अत्यधिक मतले जितेका थिए । अहिले उनी भन्छन्, ‘अब झापामा एक्लाएक्लै कसैले चुनाव जित्दैन । राप्रपाले सघाएन भने खड्ग ओलीजीले पनि जित्नुहुन्न ।’हामीले चर्चा गर्न लागेका यी व्यक्ति हुन्– केपी ओलीको गृहनगर दमक निवासी राम थापा । हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रद