काठमाडौं । भक्तपुरका चारवटा नगरपालिकामध्ये चाँगुनारायणले सरकारबाट सबैभन्दा बढी बजेट पाएको छ । भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ लाख रुपैयाँ पाएको हो । आर्थिक वर्ष २०७९/०८० को बजेटमा चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, सशर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान २ करोड र समपूरकतर्फ ४ […]