रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र रोमानियाको प्रथम मनि ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीहरूले नेपालमा स्मिथ एण्ड स्मिथका रोमानियामा रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । साथै इसेवा वालेटमा समेत तुरुन्तै...