कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते

कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा बुधबार एक शिशुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको हो भने ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु घाइते भएका छन् ।

सम्बन्धित सामग्री

कञ्चानपुरमा घर भत्किँदा शिशुको मृत्यु, दुई जना घाइते

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा एक शिशुको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करिब ४/५ महिनाको शिशुको पुरानो घरमा पुरिएर मृत्यु भएको हो । घर भत्किदा ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । […]

घर भत्किँदा तीनमहिने शिशुको मृत्यु

अविरल वर्षाका कारण घर भत्किँदा क्वाडी निवासी मनीषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै मृत्यु भएको हो।...

घर भत्किँदा तीन महिने शिशुको मृत्यु

दाङमा घर भत्किएर च्यापिँदा एक शिशुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा घर भत्किँदा च्यापिएर तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराहीमा घर भत्किँदा ३ महिने शिशुको मृत्यु

लगातारको वर्षाले घोराहीमा घर भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ । उनकी आमा र दिदी घाइते भएका छन् ।

दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, २ घाइते

अविरल वर्षाका कारण घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७...

घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, आमा र दिदी घाइते

घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृत्यु र उनकी आमा र दिदी घाइते रहेको प्रहरीले जनाएको छ।