हेटौँडा क्याम्पस प्रकरण : परीक्षार्थीलाई भित्री वस्त्र खोल्न लगाउने दुई जना निलम्बित

हेटौँडा क्याम्पसमा परीक्षाका क्रममा चिट ल्याएको भन्दै छात्राहरूको भित्री वस्त्रसमेत खोल्न लगाउने दुई जना कार्यालय सहयोगी निलम्बनमा परेका छन् ।