रुसको सरकारी टीभी ह्याक

काठमाडौं- ह्याकरहरूको समूह अनोनिमसले रुसको सरकारी टेलिभिजन ह्याक गरेको दाबी गरेको छ । ट्वीट गर्दै उक्त ह्याकर समूहले टीभी प्रसारणको बेला ह्याक गरेर युक्रेनमा जारी युद्धको दृश्य देखाइएको दाबी गरेको हो । रसा ट्वेन्टीफोर, च्यानल वन र मस्को ट्वेन्टीफोर सहितका च्यानल तथा रुसी स्ट्रमीङ सेवा विन्क र इभीमा ह्याक गरेको अनोनिमसको दाबी छ । यद्यपि […]

सम्बन्धित सामग्री

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । ह्याकरले च्यानल ह्याक गरेर ‘टेस्ला लाइभ’ बनाएको छ ।  म्युजिक नेपालको युट्युब नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल हो ।६९ लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानल  छन् । म्युजिक नेपालले च्यानल ह्याक भएपनि नियन्त्रणमा म्युजिक नेपालले जनाएको छ । तर च्यानलको नाम भने अझै परिवर्तन भएको छैन । च्यानलको कन्ट्रोल भने आफुसँगै रहेको म्युजिक नेपालले जनाएको छ । यस अगाडि यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल ख