चितवनबाट महेन्द्र राजमार्ग हुँदै पश्चिम जाँदा गैँडाकोटमा घना लिचीको बगैंचा छ । बगैँचाभित्र चिटिक्क पारेर सिंगारिएका झुप्रा घर देखिन्छन् ।
भरतपुरबाट १२ किलोमिटर दूरीमा रहेको यो ठाउँमा पुग्ने आगन्तुक सुरूमा कुनै जमीनदारको बगैंचा हो कि ठानेर …
वन, वातावरण र वन्यजन्तु संरक्षणको अभियान सक्रिय देवनारायण मण्डलले तीन दशकअघिको मधेश बुझाउन 'कल्चर भिले' सञ्चालन गर्नुभएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरनदाहामा यो भिलेज छ ।
नवलपुर । नवलपुरमा परम्परा र जातीय संस्कृतिको पहिचान र संरक्षण गर्ने अभियान सुरू गरिएको छ । कला, भेषभूषा र जातीय पहिचान लोप हुन थालेपछि उन्नति कल्चरल भिलेज स्थापना गरिएको हाे । युवा पीढीले आफ्नो जातिय पहिचान संरक्षण गर्न नसकी रहेको अवस्थामा यसले संरक्षणको कामलाई अगाडि बढाउने देखिन्छ । उन्नति कल्चरमा जातीय पर्व, परापूर्वकालमा रहेका संस्कृतिको […]
उन्नती कल्चरल भिलेजले तीन दिने ‘आधारभूत कला व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकासतर्फ केन्द्रित एउटा सामाजिक अग्रसरता हो ।चौधरी फाउण्डेसनले कला र सिर्जनशिल क्षेत्रका प्रबन्धकहरुको क्षमता निर्माण र नेटवर्किङको लागि प्रतिबद्ध आर्टथिङ्क साउथ एसियासँगको सहकार्यमा आयोजना गरिएको तालिममा ३४ […]
उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकास तर्फ केन्द्रित एउटा सामाजिक अग्रसरकर्ता हो ।
१ चैत, काठमाडौं । गैंडाकोट नगरपालिकाको हर्कपुरमा रहेको उन्नति कल्चरल भिलेज (सांस्कृतिक ग्राम) मा पहिलोपटक साहित्य उत्सव सम्पन्न भएको छ ।
चौधरी फाउन्डेसनले सञ्चालनमा सांस्कृतिक ग्राममा प्रकाशन गृह फाइनप्रिन्टले आयोजना गरेको दुईदिने ‘फाइनप्रिन्ट फिभर’ भएको थियो …
चौधरी फाउन्डेसनद्वारा नवलपुरको हर्कपुरमा निर्मित ‘उन्नति कल्चरल भिलेज (यूसीभी)’ विधिवत् रूपमा शुरु भएको छ ।एक समारोहबीच शुक्रवार वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठ, गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले ‘यूसीभी’ उद्घाटन गरेका छन् । फाउन्डेसन चौधरी ग्रुपअन्तर्गतको...
चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, संस्कृति, साहित्य, वेशभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगीतको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो ।सीजी उन्नती कल्चरल भिलेज प्राकृतिक सुन्दरताकाबीच अवस्थित छ । चारैतिर हरियाली छ । यहाँ थारू संस्कृति झल्काउने […]
चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले नवलपुरको हर्कपुरमा ‘सिजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ। स्वदेशी कला, संस्कृति, साहित्य, वेशभुषा, आर्टट, क्राफ्ट, नाटक, संगीत प्रवद्र्धनका लागि कल्चरल भिलेज स्थापना गरिएको हो।...
चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, सँस्कृती, साहित्य, भेषभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो । सीजी उन्नती कल्चरल भिलेज प्राक...