निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन, कांग्रेस अझै बाँकी

काठमाडौं। निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजवाट समाप्त हुदैँछ । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजवाट समाप्त हुन लागेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश सांसद्मा जानकारी गराइदै

काठमाडौं। नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश सांसद्मा आज जानकारी गराइदैछ। आउँदो चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन हो। चुनाव चिन्हबारे जानकारी गराउन प्रचण्ड र बाबुराम भट्टराई निर्वाचन आयोग जाँदैछन्। काँग्रेसको अभिमूखिकरण कार्यक्रममा आज पदाधिकारीले बोल्ने कार्यतालिका छ। फिफाको कारवाहीसँगै साविक विजेता भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने भएको छ।